प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
मोरङको उर्लाबारी नगरपालिकाले २५ औँ विश्व आदिबासी दिवसको अवसरमा भोली शुक्रवार स्थानीय सार्वजनिक विदा दिएको छ । नगरपालिका प्रमुख खड्ग फागोले आज एक सुचना जारी गर्दै दिवसको अवसरमा शुक्रवार स्थानीय विदा दिने निर्णय गरिएको जानकारी दिएका छन ।
उर्लाबारी नगरपालिकाले बिभिन्न जातजातीको विशेष पर्व एवम् दिवसका अवसरमा स्थानीय सार्वजनिक विदा दिँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij