प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६
काठमाडौं । सर्लाहीबाट काठमाडौं आउदै गरेको बस धादिङको सलाङघाटबाट त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ। यस्तै अन्य १२ जना घाइते भएका छन्।
सर्लाहीबाट आएको ना ६ ख ७४६९ नम्बरको बस आज त्रिशुलीमा खसेको हो । घटनास्थलमा उद्दार कार्य भइरहेको छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। यो बारेमा विस्तृत विवरण आउन बाँकी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij