सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गाउँ पालीका अध्यक्षको गाडी अज्ञात समूह द्वारा आगजनी ।

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • निलम ओली,दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेकाे छ ।

    गएराति करिव १२:४५ काे समयमा आगजनी भएकाे हुन सक्ने अनुमान गरीएकाे छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ ।

    गाडिमा लागेकाे आगो ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे सई शर्माले बताउनु भयाे । बङलाचुली गाउपालिका वडा नं.५ काे कार्यालयप्राङ्गण मुर्कुटीबजारमा पार्किङ गरि राखीएकाे गाडीमा आगजनी भएकाे हाे !!

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij