आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु, ४ घाईते

  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६



  • काठमाडौँ । सप्तरीको कञ्चरुप-११ मा बा १६ प २२३५ नम्बरको जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत एक सञ्चारकर्मीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन् ।

    जीप दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ घर भएका ३५ वर्षीय डायलसन अधिकारीको ज्यान गएको हो ।

    जीप दुर्घटनामा परी जीपका चालक अशोक भण्डारी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । पत्रकार अधिकारीसहितको टोली एक कार्यक्रमका लागि पूर्वतर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाईएको छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij