प्रकाशित मिति : आइतवार, भदौ १, २०७६
गोरखामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन । शनिबार राति लक्ष्मीबजारमा स्थानीय याकुब परियारले श्रीमती पुजा परियारलाई खुर्पाले हानेरा हत्या गरेका हुन् ।
श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij