प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६
मेवलाल यादव राैतहट:
राजपुर नगरपालिका को वडा न.३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (P.H.C) को आवासीय भवन आज मिति २०७६।०५।०३ गते राजपुर नगरपालिकाका युवा, कर्मठ, लगनशिल, ईमान्दार, समाजसेवी, निस्वार्थी, मेहनती, मिलनसार, दयालु, सहयोगी,भएका नगर प्रमुख मो .सकिल अख्तर ले उदघाटन गरिएको छ ।
सो उदघाटन कार्यक्रममा स्वास्थ्य संयोजक मो कहफुल,र वडा अध्यक्षहरु मो. हारुन, जयमनगल प्रसाद साह, मो मोजरे आलम , डा.खुर्शैद आलम, नर्स लगायतका समाजसेवी ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij