प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६
मेवलाल यादव राैतहाट :
हप्तौ नबित्दा प्रहरी चौकी बंकुलले विभिन्न मितिमा भारतको घोडासाहन बाट राजश्व छलि नेपाल भित्र्याईरहेको अवैध भारतीय लताकपडा,कस्मेटिक,तंबाकु,स्याउ,युरियामल लगायतका समान प्रहरी चौकी बंकुलले पक्राउ गरेका छन।प्रहरी चौकी बंकुलका प्र ना नि बिरेन्दर प्रसाद यादव को कमाण्डमा गएको टोलिले बारा र रौतहटको सिमाना पर्ने अडुवा खोला बाट 80 हजार मुल्य बराबरको तस्करीका समाग्री पक्राउ गरि आवश्यक कारबाहीका लागी आज बिहान 8.30 बजे गौर भंन्सार कार्यालयमा पठाएको प्रनानि यादवले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij