प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६
अत्यन्त जरुरी सूचना तुल्सीपुर उपमहानगरपालिका १८ दुधरास निबासी बर्ष ५० का बिरेन्द्र बहादुर डाँगी गत साउन १७ गते गतेदेखि परिवारसंग सम्पर्क बिहिन हुनुभएको पारिवारिक श्रोतले जनाएको छ ।
यहीं साउन १७ गते दिउँसो १ बजे घरबाट नेपालगंज जान्छु भनी हिडेको सोही
दिन देखि अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा निकै ठुलो पीडा भएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४७९२००२० र ९८६६९१६७१५ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij