सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

युएईको आबुधाबीमा एक नेपाली युवकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६



  • युएई आबुधाबीस्थित मफरक अस्पतालमा डेढ महिनादेखि उपचाररत एक नेपाली युवकको मृत्यु भएको छ।

    उदयपुर पुरानदहका ३८ वर्षीय केदारकुमार कठायतको बिहीबार बिहान उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सेक्युरिटी मिडिल इस्टमा कम्पनीमा कार्यरत उनी डेढ महिनादेखि अचेत अवस्थामा अस्पतालमा उपचाररत थिए।

    गत जुलाई १२ ताखिर व्यायाम गर्ने क्रममा अचानक बेहोस भइ लडेपछि साथीहरु र भिनाजु शेखर चौधरीले मफरक अस्पताल लगेका थिए।

    उपचारमा संलग्न चिकित्सकले बताएअनुसार उनको शरीरमा रगत जमेको र अन्य भागमा रगत सर्कुलर हुन सकेको थिएन। मिर्गौलाले समेत काम गर्न छोडेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij