सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अत्यन्त जरुरी सूचना ……….

  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६



  • ओलीवंश समन्वय समिति चितवनको बैठक एवं बन्धु, चेली भेला

    तपशिलको मिती,समय र स्थानमा बस्ने भएको कुरा सम्पुर्ण पदाधिकारी ,सदस्य एवं सम्पुर्ण ओलीवन्धुहरू(कम्तीमा प्रति घर धुरी१जना) मा अनिवार्य उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछु। साथै वंशावली फर्म भरी साथै ल्याउन हुन हार्दिक अनुरोध गर्दछौ,फर्म प्राप्त नगर्नु भएको भए सोही दिन प्राप्त गर्न सक्नु हुने छ।

    स्थानः श्री चन्द्र कुमार ओली निवास झुरझुरे।
    सम्पर्क,९८५५०६३१०७,९८५५०६२९९७,९८५५०५९८२१,९८५५०६२१८१।स्थान:- राप्ती नगर पालीका ३ झुरझुरे चितवन,अग्रज बन्धु श्री चन्द्र कुमार ओली निवास
    समय:-२०७६ भदौ २८ गते शनिवार ११ बजे

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij