सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३१, २०७६



  • बुटवल– गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु भएको छ । भिरवाट खसेर मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका १ थामका ४३ वर्षीय वीरवहादुर केसी र मदाने गाउँपालिका ५ मलागिरीका नरे सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले जानकारी दिए । मदाने ५ मलायगिरीका सार्की घास काट्ने क्रममा भिरवाट खसेको परिवारको भनाई रहेको छ ।

    त्यस्तै मुसिकोट १ का केसी सामान किन्न पसल गएको तर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुबैजनाको शवलाई जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि आज नै परिवारको जिम्मा लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij