सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लोमान्थाङमा फ्रेन्च पर्यटकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६



  • काठमाडौं। उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। लोमान्थाङ गाउँपालिका वडा नमबर ५, तिरी खेजु डाँडाको अवलोकनको क्रममा बिरामी परेका १४ एएल७४५९० नम्बरको राहदानी बाहक ४५ वर्षीय फ्रान्सेली नागरिक जेन मार्क ब्रान्चार्डको मुस्ताङको जोमजोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    उच्च हिमाली भागमा लेक लागेर उनी बिरामी भएको र सोही कारणले उनको मृत्यु भएको प्रहरीको भनाई छ। उनी हिमालयन एक्स्प्लोर टेक्समार्फत लोमान्थाङ पुगेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij