सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

धादिङको नेत्राबतीमा बस दुर्घटना हुँदा ५ जना घाईते, ३ गम्भीर

  • प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६



  • धादिङ । धादिङको लापाङबाट धादिङबेशीतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नं. को बस अनियन्त्रित हुँदा ५ जना घाईते भएका छन्।

    घाईतेमध्ये ३ जना दल बहादुर तामाङ, चन्द्र परियार र सन्तमाया तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयकी प्रवक्त प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएकी छन् ।

    दुर्घटनामा परी घाईते हुनेहरुमा धादिङ नेत्रावतीका दल बहादुर तामाङ, हस्त कुमारी तामाङ, लक्ष्मी तामाङ, चन्द्र परियार र सन्तमाया तामाङ घाईते भएका हुन् ।

    अनियन्त्रित भई बस सडकबाट ४५ मिटर तल खेतमा खसेको र बसका चालक २६ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij