प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६
पूर्व अर्थसचिव रामेश्वर खनाल पत्नी सुचिता खनालको निधन भएको छ । उहाँको मंगलबार उपचारक्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ पहिलो महिला स्टक ब्रोक्रर हुनुहुन्छ । श्रीमती खनाल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्वेता सेक्युरिटिजमार्फत सेयर बजारमा प्रभुत्व जमाउन सफल सुचिताले स्टक बजारमा महिलाको क्रियाशीलता बढाउन विशेष भूमिका खेल्नु भएको थियो । उहाँकी एक छोरी हुनुहुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij