सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

वागलुङमा बस दुर्घटना, १४ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १, २०७६



  • बागलुङमा बस दुुर्घटना हुुँदा १४ जना घाईते भएका छन् । घाईते मधे दुईजनाको अवस्था गम्भीर छ । बुर्तिवाङदेखि बागलुङ बजार जाँदै गरेको ग १ ख ५७०४ नं. को यात्रुबाहक बस आज बिहान बागलुङ नगरपालिका–३ बोक्सेमा दुर्घटना भएकोे होे ।

    दुर्घटनाबाट गम्भीर घाईते बानपा –३ बस्ने २० वर्षिय सन्जय बोहरा र बानपा–२ बस्ने ३६ बर्षिय सुनिता बस्याललाई थप उपचारको लागि पोखरा पाठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र प्रसाद भटराईले जानकारी दिए । अन्य घाईतेहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij