आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

  • प्रकाशित मिति : सोमवार, कार्तिक ४, २०७६



  • मुम्बइ। एकता कपुरको शो नागिनको चौथो सिजनको फ्यानहरुले प्रतिक्षा गरिरहेका छन् । पहिलो २ सिजनमा मौनी रोय र तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए । नागिन ४ मा मुख्य भूमिकामा को हुने भन्ने विषयमा चर्चा चलिरहेका बेला नागिन ४ को लागि निया शर्मालाई साइन गरिएको रिपोर्टमा दावी गरिएको छ ।

    समाचारअनुसार नागिन ४ को लागि निया शर्मा फाइनल भइसकेकी छिन् । पछिल्लो समय निया शर्मालाई टिभी शो ‘इश्क में मरजावां’मा मुख्य भूमिकामा देखिएको थियो । निया शर्मा कैयौं चर्चित टिभी शोमा देखिइसकेकी छिन् । नागिन ४ उनको करिअरको पहिलो सुपरनेचुरल शो हुनेछ । यसबारे नियाले अहिलेसम्म कुनै आधिकारिक बयान भने दिएकी छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij