सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपालगञ्जको बीपी चोक नजिकै कपास उद्योगमा आगलागी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ७, २०७६



  • नेपालगन्ज। नेपालगन्जको बीपी चोकस्थित मयंक पेट्रोल पम्प नजिक आगलागी भएको छ । बीपी चोक नजिक रहेको एक कपास उद्योगमा आगलागी भएको हो। ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

    चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

    आगो विद्युत सर्किट शर्ट भएर लागेको जनाइएको छ। स्थानीयवासी र सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij