सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लक्ष्मी पूजामा हेर्न लायक काठमाडौं (फोटोफिचर)

  • प्रकाशित मिति : सोमवार, कार्तिक ११, २०७६



  • काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज चौथो दिन आज गाई। गोरु र कृषकको पूजा गरी मनाइँदैछ। आइतबार राति लक्ष्मी पूजा मनाइयो। लक्ष्मी पूजाको अवसरमा राजधानी काठमाडौं झिलिमिली बनाइएको थियो।

    सर्वसाधारणदेखि व्यापारिक घरानाले आफ्ना व्यापारिक प्रतिष्ठानदेखि निवाससम्ममा झिलिमिली बत्ति बाल्दा काठमाडौंको दृष्य हेर्न लायकको थियो। रात्रिकालीन लक्ष्मी पूजाको अवसर पारेर डिसी नेपाल सहकर्मी आर्यन धिमालले काठमाडौंका विभिन्न स्थानमा पुगेर सुन्दर दृष्य क्यामरामा कैद गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij