सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज बुधबार, कति शुभ छ तपाईको दिन? हेर्नुहोस राशिफल

  • प्रकाशित मिति : बुधबार, कार्तिक १३, २०७६



  • आज मिति २०७६ साल कात्तिक १३ गते बुधबार। इस २०१९ अक्टोबर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ६ः१८ बजेदेखि तृतीया, २९ः०८ उप्रान्त चतुर्थी।

    मेषः काममा बाधा मिल्नेछ । स्थान परिवर्तन हुनेछ ।

    वृषः अचानक स्वास्थ्य बाधा आउनेछ । यात्रामा खर्च हुनेछ ।

    मिथुनः प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।

    कर्कटः स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।

    सिंहः बौद्धिक क्षमता बढ्नेछ । आर्थिक विवाद हुनेछ ।

    कन्याः शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना हट्नेछ ।

    तुलाः दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

    वृश्चिकः वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।

    धनुः हतारमा काम बिग्रिनेछ । दौडधुपले काममा खर्च बढ्नेछ ।

    मकरः आम्दानीले साथ दिनेछ । भोग विलासमा मन जानेछ ।

    कुम्भः धनसम्पति जोहो हुनेछ । काममा फाईदा मिल्नेछ ।

    मीनः सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij