सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काडमाडौं मोटरसाइकल दुर्घटनामा राजु लामाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, मंसिर २, २०७६



  • काडमाडौं महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको ज्यान गएको छ ।ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौं वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको ज्यान गएको प्रहरी
    प्रधान कार्यालयले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याएकामा सोही उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij