सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६



  • दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा मंगलबार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा अन्दाजी 16 वर्षीया महिलाको ज्यान गएको छ भने बसका चालकसहित अन्य २१ यात्रु घाइते भएका छन्।

    दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरको यात्रुवाहक बस घोराही–प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij