सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गढीमाई दर्शन गरेर फर्केको जीप दुर्घटना, दुईको मृत्यु १४ घाइते

  • प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६



  • महोत्तरी, मंसिर १८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    ना २ च ८८५५ नम्बरको जीप दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका घर भएका सकुन्तलादेवी महतो र भारत जयनगरका तनियादेवी महतो रहेका छन् ।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचारका लागि धरान रेफर गरिएको छ ।

    १० जना सामान्य घाइतेको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै बाराको गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको प्रहरीले जनाएको छ ।

    घाइतेका अनुसार विपरीत दिशाबाट आउँदे गएको ट्रकको लाइट डिम नहुँदा जीप अनियन्त्रित भएर सडककिनाराबाट तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij