सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

स्वर्ण विजेता गौरिकाले भनिन्, ‘मलाई नेपाली होइनौ भन्छन्, म नेपाली हुँ, पदक नेपालको हो’

  • प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६



  • काठमाडौं। नेपालकी जलपरीको उपनामले परिचित गौरिका सिंहले बिहीबार इतिहार रच्दै पौडमा स्वर्ण जितिन्। उनले २ मिटर फ्रि स्टाइल स्पर्धामा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

    साग इतिहासमा पौडीमा व्यक्तिगत स्वर्ण जित्ने गोरिका पहिलो नेपाली खेलाडी बनेकी छन्। व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले रिले स्पर्धामा काश्य जितिन्।

    त्यसपछि सञ्चारकर्मीको आग्रहमा छोटो प्रतिक्रिया दिएकी उनले आफुले जितेको पदक नेपालको भएको बताइन्।

    र भनिन्, ‘मलाई नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ, मैले जितेको पदक नेपालको हो।’ उनले यो पदक नेपालप्रति समर्पण गर्नेसमेत बताइन्।

    गौरिका बेलायतमा बस्दै आएकी छन्। उनी साग शुरु हुनुभन्दा केही दिनअघिमात्र नेपाल आइपुगेकी हुन्। बेलायतमा रहँदा राम्रो तयारी गरेकाले पनि पौडीमा नेपालले स्वर्ण जित्न सकेको हो। उनले भनिन्, ‘मेरा फ्यान यति धेरै रहेछन् भन्ने आज थाहा भयो, आज मेरो बेस्ट डे रह्यो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij