सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६



  • काठमाडौँ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ।

    कोहलपुर नेपालगञ्ज–सडकखण्डमा ट्रकले ठक्कर दिएर स्थानीय त्रिभुवन मावि कक्षा ७ मा अध्ययनरत बालिका प्रगति चन्दको ज्यान गएपछि आक्रोशित भएका विद्यार्थी तथा स्थानीयवासीले ट्रकमा आगजनी गरेका छन् ।

    आगजनीपछि स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । अहिले आक्रोशित स्थानीयले कोहलपुर-नेपालगञ्ज सडक ठप्प पारेका छन् । ट्रकमा आगजनी गरेको आरोपमा एक शिक्षक र २ विद्यार्थीलाई प्रहरीले पक्राउ गरको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij