सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बाजुरामा डढेलो निभाउने क्रममा जलेर किशोरको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६



  • बाजुरामा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिकामा रहेको काउचाझुलाकाटिया सामुदायिक वनमा लागेका आगो निभाउने क्रममा वडा नम्बर १ का १५ वर्षीय किशोर रती बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आगो निभाउने क्रममा लडेर घाईते भएका विकको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। शुक्रबार जलेर घाईते विकको शनिबार मृत्यु भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij