सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कस्ताे सपना बाकेर गन्तब्यमा हिँडेकी शान्तीदेवीलाई माेटरसाईकलले ठाेकेर मा’र्‍याे

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६



  • धनगढी, धनगढीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृ’त्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ बैयाबेहडीमा आज बिहान से६प २२११ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानीय ५५ वर्षीया पैदल यात्री शान्तीदेवी जोशीको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको दिनेश खबरलाई जानकारी दिए।

    मोटरसाईकल र चालक धनगढी २ बैयाबेहडीकै २१ वर्षीय गोविन्द सुनारलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij