सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कञ्चनपुरमा एकजना मृत भेटिए

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २७, २०७६



  • कञ्चनपुरमा एकजना मृत भेटिएका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालमा पूर्वपश्चिम राजमार्गमा अन्दाजी ६० वर्षीय बृद्धको शव भेटिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले मृतकको परिचय नखुलेको बताए। उनले स्थानीयलाई उदृत गर्दै मृतक सडक छाप मानिस भएको जनाए।

    उनको चिसोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। शव महाकाली अस्पतालमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij