सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

डान्सर सपना चौधरीको कार दुर्घटना

  • प्रकाशित मिति : आइतवार, पुस १३, २०७६



  • नयाँ दिल्ली। चर्चित हरियाणवी डान्सर सपनाचौधरीको कार दुर्घटना भएको छ । दुर्घटनामा सपना मुस्किलले बचेकी छिन् । उनको कारलाई ठूलो क्षति पुगेको छ । सेतो रंगको उनको फर्चुनर कार अगाडि र पछाडि दुवैतर्फ क्षति पुगेको छ । सपनाको कार उनका ड्राइभरले चलाइरहेको बताइएको छ ।

    यो दुर्घटना गुडगांवमा भएको थियो । यहाँको हिरो होन्डा चोकमा सपनाको कारलाई पछाडिबाट अर्को तिव्र गतिको कारले ठक्कर दिएको थियो । सपनाले यस विषयमा कुनै उजुरी भने दर्ता गराएकी छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij