सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

घाँस काट्न गएकी चन्द्राको बाघसँग जम्काघेट भएपछि…

  • प्रकाशित मिति : मङ्लबार, पुस १५, २०७६



  • सुर्खेत। सुर्खेत सुर्खेतको बराहताल गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    आक्रमणबाट बराहताल गाउँपालिका–३ लेखगाउँकी चन्द्रा नेपालीको मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै बख्रालई घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।

    ‘बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको छ’ स्थानीय जयराम बोगटीले बताए, ‘आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटनास्थल पुग्दा नेपालीको मृत्यु भइसकेको थियो।’

    आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगेपनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij