मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

हेलिकोप्टर दुर्घटनामा सेना प्रमुखसहित आठको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६



  • एजेन्सी । ताइवानका सेना प्रमुख शेन यी मिङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयले अनुसार प्रधानसेनापति सेनसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ । पाँच जनाको जिवितै उद्धार गरिएको छ । सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

    स्थानीय समय अनुसार बिहान सोङशानज एअर फोर्स बेसबाट हेलिकप्टर यिलानको डोङगाओ एअर वेशतर्फ निरीक्षण लागि जांदै थियो ।

    उडेको १० मिनेटमा नै सम्पर्कविहीन हेलिकप्टर वालाई जिल्लाको पहाडी क्षेत्रमा आकस्मिक अबतरण गरेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij