सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रसुवामा बस दुर्घटना हुँदा सातजना घाइते, एकको अवस्था गम्भीर

  • प्रकाशित मिति : शनिबार, पुस १९, २०७६



  • पासाङ ल्हामु मार्गको धुन्चे कालिकास्थान सडकखण्डको मूलखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौंबाट सदरमुकाम धुन्चे आउँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो। बसमा ९ जना यात्रु रहेका थिए। दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। बस सडकबाट एक सय मिटल तल खसेको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij