सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपाल विद्यार्थी संघले प्रस्ताविक सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने

  • प्रकाशित मिति : बुधबार, पुस २३, २०७६



  • मधुकर पाण्डे, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रस्ताविक सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने भएको छ ।

    आउँदो पुष २४ गते बिहिबार दिउँसो १२:३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जनाएको छ। विरोध कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता गगनकुमार थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिएका छन् ।

    हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारीत गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवाला माझ बहस सिर्जना भएको छ । धेरैले यो विधेयकलाई सरकारको दम्भको उपजको संज्ञा दिएका छन् ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij