प्रकाशित मिति : सोमवार, माघ ६, २०७६
मेष
अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ ।
वृष
पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन
प्रतिस्पर्धामा जित हुनेछ । पदप्रतिष्ठाको प्रशंसा हुनेछ ।
कर्कट
मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ ।
सिंह
मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् ।
कन्या
स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ ।
तुला
कुटुम्ब सुख मिल्नेछ । प्रतिष्पर्धामा प्रगति देखिन्छ ।
वृश्चिक
व्यापारमा कारोवार बढ्नेछ । कलासंगीतमा सफलता मिल्नेछ ।
धनु
अनावश्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्नुपर्नेछ ।
मकर
पशु चौपायाबाट फाइदा हुनेछ । व्यापारमा आम्दानी बढ्नेछ ।
कुम्भ
राजनीतिक मोह पलाउनेछ । नेता गणसँग सम्बन्ध बढ्नेछ ।
मीन
भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij