सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ गम्भीर

  • प्रकाशित मिति : बुधबार, माघ ८, २०७६



  • हेटौंडा । पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने गम्भीर घाइते भएका छन् ।

    हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर खाएर दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१९का २१ वर्षीय सुनील स्याङ्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते मनहरी–९ का साजन भोलनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij