आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६ महिनामा बलात्कारका ४८ घटना

  • प्रकाशित मिति : बुधबार, माघ ८, २०७६



  • सुर्खेत । सुर्खेतमा पछिल्लो समय जवर्जस्ती करणी र उद्योगका घटनाहरुमा बढेका छन्। पछिल्लो साढे तीन वर्षको अवधिमा २ सय ४ वटा बलात्कार सम्वन्धि मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यी घटनामा २ सय ६ जना अभियुक्त पक्राउ परेका छन्।

    आर्थिक वर्ष २०७३÷०७४ मा सुर्खेतमा ३४ मुद्दामा ३२ जना आरोपित पक्राउ परेका छन्।

    यी मध्ये जवर्जस्ती करणीतर्फ २६ र जवर्जस्ती करणी उद्योगतर्फका आठ मुद्दा हुन्।

    यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा ३६ मुद्दामा ३७ जना पक्राउ परेका छन्। जसमध्ये जवर्जस्ती करणीका २३ र उद्योगतर्फ १३ मुद्दा छन्। आर्थिक वर्ष २०७५÷०७६ मा ८६ मुद्दामा ८६ जना पक्राउ परेका छन्।

    चालु आर्थिक वर्षको हालसम्म ४८ मुद्दामा ५१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij