प्रकाशित मिति : शुक्रबार, माघ १०, २०७६
मेष
अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
वृष
यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ
मिथुन
वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट
अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
सिंह
मनमा चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।
कन्या
स्थान परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।
तुला
बाेलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
वृश्चिक
अनावस्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
धनु
काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
मकर
राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कुम्भ
धर्ममा मन जानेछ, विदेशबाट धन आउनेछ ।
मीन
यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij