प्रकाशित मिति : बुधबार, माघ २२, २०७६
मेष
यात्राको मजा मिल्नेछ , उत्साह बढेर जानेछ ।
वृष
भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मिथुन
सामाजिक प्रशंसा हुनेछ, रमाइलोमा रमिनेछ ।
कर्कट
साथिभाइमा बढी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
सिंह
व्यापार राम्रो हुनेछ, काममा सफलता पाइनेछ ।
कन्या
काममा चर्चा हुनेछ, कर्मको फल मिल्नेछ ।
तुला
परोपकारमा मन जानेछ, सहयोगमा अगि बढिनेछ ।
वृश्चिक
आलस्यता आउनेछ, अवरोधको सृजना हुनेछ ।
धनु
मित्र भेटघाट हुनेछ, प्रेममा खुसि बढ्नेछ ।
मकर
शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कुम्भ
अध्ययनले प्रगति पाउनेछ, आम्दामीका अवसर देखिनेछन् ।
मीन
कलह हुनेछ, शंकाले बाधा गर्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij