सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज तपाईको दिन ? हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६



  • मेष
    घर बाहिरको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ

    वृष
    मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    मिथुन
    शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ

    कर्कट
    अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।

    सिंह
    व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाईनेछ ।

    कन्या
    काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

    तुला
    धार्मिक यात्रा हुनेछ , विदेशको काममा फाइदा मिल्नेछ ।

    वृश्चिक
    अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

    धनु
    यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

    मकर
    स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

    कुम्भ
    सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ ।

    मीन
    आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij