सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज शुक्रबार, हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६



  • मेष
    काममा जिम्मेवारी बढ्नेछ, छोटो यात्रा हुनेछ ।

    वृष
    व्यापार व्यवसाय धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ ।

    मिथुन
    आर्थिक काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ ।

    कर्कट
    यात्रामा समस्या आउनेछ, पैसाको अभाव खड्किनेछ ।

    सिंह
    आम्दामी वृद्धि हुनेछ, प्रिय वस्तुको प्राप्ति हुनेछ ।

    कन्या
    पद वृद्धिको योग देखिन्छ, कामको प्रशंसा मिल्नेछ ।

    तुला
    यात्रामा सफलता मिल्नेछ, खोजेको वस्तु प्राप्ति हुनेछ ।

    वृश्चिक
    स्वास्थ्यमा प्रतिकुलता आउनेछ, पदमा अपजस हुनेछ ।

    धनु
    वैदेशिक काम बन्नेछ, पारिवारिक मेलमिलाप हुनेछ ।

    मकर
    ऋणको भार घट्नेछ, पारिवारिक आपसी विवाद टुंगिनेछ ।

    कुम्भ
    शिक्षामा सफलता मिल्नेछ, सन्तानले खुसि दिनेछन्।

    मीन
    सन्तानको बिमार बढ्नेछ, चिसोको भय हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij