प्रकाशित मिति : बुधबार, माघ २९, २०७६
मेष
स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको डर हट्नेछ ।
वृष
विद्यामा प्रगति हुनेछ, पैसाको सहयोग पाइनेछ ।
मिथुन
घरायसी विवाद पर्नेछ, चिन्ताले बाधा गर्नेछ ।
कर्कट
पराक्रम वढ्नेछ, सानो यात्रा हुनेछ ।
सिंह
यात्राको मस्ती मिल्नेछ, धनमा वृद्धि हुनेछ ।
कन्या
व्यवसायमा बोझ थपिनेछ, फाइदा अरुलाई जानेछ ।
तुला
प्रिय वस्तु हराउन सक्नेछ, व्यर्थ परिश्रम हुनेछ ।
वृश्चिक
कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
धनु
राजनीतिक सम्मान हुने, काममा प्रशंसा पाइनेछ ।
मकर
सामाजिक भावना आउनेछ, परोपकारमा मन जानेछ ।
कुम्भ
सम्मानमा आघात पुग्नेछ, विसन्चोपना देखिनेछ ।
मीन
मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij