प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६
मेष
अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
वृष
प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
मिथुन
स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिला राहत हुनेछ ।
कर्कट
बौद्धिक क्षमता बढ्नेछ । आर्थिक वृद्धि हुनेछ ।
सिंह
शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना देखिनेछ ।
कन्या
दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
तुला
वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
वृश्चिक
हतारमा काम बिग्रिनेछ । दौडधुप बढ्नेछ ।
धनु
यात्रामा तनाव हुनेछ । क्षति बेहोर्नुपर्नेछ ।
मकर
धनसम्पति जोहो हुनेछ । काममा फाइदा मिल्नेछ ।
कुम्भ
सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।
मीन
मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij