सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जीप दुर्घटना हुँदा ४ जनागम्भीर घाइते

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ५, २०७६



  • सुर्खेत । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा जीप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्। प्रधामन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका ५ स्थित देउतीगढमा दुर्घटना भएको हो।

    सोमबार कार्यालयबाट फिल्डमा जाँदैगर्दा जिपको ब्रेक फेलभई देउतिगढ कृर्षि डाँडाबाट करिब दुई सय मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको हो।

    दुर्घटनामा परी घाइते हुनेमा चालक भैरवी गाउपालिका वडा नम्बर २ का गोकुल खत्री, सोही कार्यालयका कर्मचारी भैरवी गापा २ का माधव रिजाल, दुल्लु नगरपालिका ५ का सुरेन्द्र रिजाल, र वडा नम्बर ८ का बिक्रम रिजाल रहेका छन्।
    घाइते ४ जनाको दुल्लू अस्पतालमा उपचार भइरहेकोमा ३ जनाको उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij