सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ६, २०७६



  • रुपन्देही । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवा–लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–४ वनकसियामा टिपरले रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोधको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    भैरहवाबाट लु २ प १८७९ नंको मोटरसाइकलमा लुम्बिनीतर्फ जाँदै गरेका लोधलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नंको टिपरले ठक्कर दिँदा घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij