सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०७६



  • मेष
    पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।

    वृष
    यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् ।

    मिथुन
    राजनीतिमा अवसर पाइनेछ । आत्म प्रशंसा मिल्नेछ ।

    कर्कट
    आध्यात्मिक रुचि बढ्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ ।

    सिंह
    भेटघाटमा दिन बित्नेछ ,काममा व्यस्तता बढ्नेछ ।

    कन्या
    स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक सुखमा रमाइनेछ ।

    तुला
    ऋणको भार कम हुनेछ । वादविवादमा अल्झिनु पर्नेछ ।

    वृश्चिक
    खेलकुदमा सफलता पाइनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

    धनु
    व्यापार व्यवसाय बढ्नेछ । घरायसी काम वन्नेछ ।

    मकर
    पराक्रम वृद्धि हुनेछ । छोटो यात्राको योग देखिन्छ ।

    कुम्भ
    धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग पाइनेछ ।

    मीन
    चञ्चलता वृद्धि हुनेछ । काममा प्रशंसा पाइनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij