सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कपिलवस्तुकाे महाराजगन्जमा हाेली मनाइयो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०७६



  • धीरज काेरी , कपिलवस्तु, २७ फागुन । कपिलवस्तु जिल्लाकाे महाराजगन्जमा पनि विशेष तरिकाले आज हाेली/ फागु मनाइएको छ ।
    हरेक वर्षको फागुन महिनाकाे शुक्ल पूर्णिमा का दिन हैसिलाका आज कपिलवस्तु काे महाराजगन्जमा पनि हाेली मनाइएको छ।
    हाेली पर्वकाे उद्देश्य भने मित्रताकाे सम्बन्धलाई बलियो बनाउनु , समाज का सबै व्यक्ति सहयोग र मेलमिलाप गराउनकाे लागि याे हाेली पर्व त्रेतायुग देखि सुरुवात भएको पाइन्छ ।

    नेपाल देशमा विभिन्न जातजाति, भाषाभाषिक ,संस्कार र परम्परा मान्ने व्यक्तिहरु बसाेबास गरेको पाइन्छ ।
    आफ्नाे परम्परालाई धेरै वर्ष सम्म बचाउन काे लागि हाेली अहिलेसम्म पहिलेकाे जस्तै हाेली मनाइन्छ ।
    कपिलवस्तु जिल्ला प्रशासन कार्यालयकाे अनुरोध अनुसार हाेली सभ्य रुपमा आज महाराजगन्जमा सभ्य तरिकाले हाेली मनाइएको छ।
    अाज विहानै देखि रङ्ग र अाबीर काे साथमा बालबालिका ,वृद्धवृद्धा ,युवायुवती र स- साना बाबुनानीहरू पनि हर्षोल्लासका साथ हाेली मनाइएको छ र पहाड , हिमाल क्षेत्रमा हिजो नै हाेली मनाइएको छ।
    तराईमा दुई र तीन दिनसम्म होली मनाउने चलन छ । हाेली/फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij