सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अघोरीबाबाको निधन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २९, २०७६



  • काठमाडौं । नेपालका प्रख्यात अघोरी बाबा डा.त्यागीनाथको १ सय ११ बर्षको उमेरमा देहवसान भएको छ । फागुन २८ गते बुधबार बेलुकी उनको आफ्नै बासस्थानमा निधन भएको हो ।
    भगवान कलेश्वरका अनन्य भक्त मानिने डा. रामनाथ अघोरीका एकमात्र चेला डा.त्यागीनाथ पशुपति आर्यघाट नजिकैको भष्मेश्वर घाटमा रहेको आफ्नो आश्रममा बस्दै आएका थिए ।
    नेपालको आध्यामिक जागरणमा अतुलनीय योगदान दिएको मानिने बाबा त्यागीनाथ आयुर्वेदका विशेषज्ञसमेत हुन् । डा.त्यागीनाथ बाबा स्वर्गीय योगी नरहरिनाथका नाममा स्थापित भएको योगी नरहरिनाथ स्मृति पुरस्कारबाट सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij