सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६



  • मेष
    आलोचना खेप्नु पर्नेछ, अचानक काम बिग्रिनेछ ,

    वृष
    व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

    मिथुन
    गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

    कर्कट
    संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।

    सिंह
    महिला वर्गसंग दुस्मनी हुनेछ, चिसोको समस्या आउनेछ ।

    कन्या
    भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ ।

    तुला
    मिठो भोजनमा रमाइनेछ, बोलीले प्रभाव पारिनेछ ।

    वृश्चिक
    आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।

    धनु
    घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ ।

    मकर
    आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

    कुम्भ
    प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ ।

    मीन
    भाग्यले साथ दिनेछ, अधुर काम बन्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij