सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सिरहामा स्कूलबसको ठक्करबाट बालकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र ३, २०७६



  • सिरहा । भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलबसको ठक्करबाट एक बालको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध। १ ख ३५७ नम्वरको बसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेशकुमार सिंहको २ वर्षिय छोरा पंगजको घटनास्थलमै मृत्यु भएको हो ।

    बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जनाएका छन् । बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएको बताइएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । विद्यालयहरुले प्रायः चालक अनुमतिपत्र नभएका नयाँ चालकहरु राख्ने गरेकाले दुर्घटना बढी हुने गरेको स्थानीय अभिभावकहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij