सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्युठानमा अबस्थित स्वर्गद्वारी आश्रमको उतराधिकारीको नाम घोषणा।।

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ४, २०७६



  • निलम ओली, दाङ। श्वर्गद्वारी आश्रम प्युठानका महन्त भागतानन्द गिरि महाराजले आफ्नो उत्तराधिकारी घोषणा गर्नु भएको छ।

    स्वर्गद्वारी आश्रमको शाखा दाङ देउखुरी बनगाउँमा आयोजित धार्मिक अनुष्ठान महायज्ञको बनगाउँ देउखुरीमा आश्रम प्रमुख स्वामी भागबतानन्द गीरीले उत्तराधिकारी डाक्टर ध्रुब श्रीलाई दीक्षा दिदैँ रुद्रानन्द बर्मचारी नाम दिनु भएको हो।

    बिगत एक श्वर्गद्वारी आश्रम प्युठानका पिठाधिस स्वामी भागबतानन्द गिरीले बिगत १ बर्षदेखी निरन्तर गर्दै आएको यज्ञ पुर्णाहुती एक कार्यक्रम आयोजना गरि आज सपापन गरिएको छ। यो यज्ञ लोककल्याणको उदेश्य लिएर गरिएको एक बर्षे यज्ञ हो।

    कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जंग बहादुर राणा लगायत उच्च पदस्थ कर्मचारी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियोे कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थान बाट आएका भक्तजनहरुको उपस्थिति रहेकोे थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij