प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६
मेष
धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ ।
वृष
काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।
मिथुन
पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
कर्कट
स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।
सिंह
बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।
कन्या
मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।
तुला
पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।
वृश्चिक
धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।
धनु
आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ ।
मकर
खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
कुम्भ
अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भइनेछ
मीन
सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij